वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गराउन २१५ स्वास्थ्य संस्था नवीकरण

 बैशाख १३, २०८० बुधबार ११:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २१५ संस्थाको इजाजत नवीकरण गरेको छ ।

 वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले प्रत्येक आर्थिकमा नवीकरण गर्नु पर्ने नियमअनुसार २१५ संस्थाहरूको नवीकरण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्नका लागि मन्त्रालयमा सूचीकरण भएका संस्थाहरूले तोकिएको दस्तुर, कागजात र विवरणसहित नवीकरणका लागि आवेदन दिएअनुसार  २१५ वटा संस्थाको अनुमति नवीकरण भएको हो ।

वैदेशिक रोजगारीमा जानेहरुले यीनै संस्थाहरू मार्फत स्वास्थ्य परीक्षण गराउन सक्छन् । 

यी हुन् नवीकरण भएका संस्था

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया