अब अत्ति भयो, चुप लागेर बस्दिनँ : गगन थापा

 बैशाख २४, २०८० आइतबार २०:०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अत्ति भएको भन्दै अब चुप लागेर नबस्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा स्टाटस लेखेर महामन्त्री थापाले पार्टीभित्र एकलौटी बढ्दै गएको र विधि तथा प्रक्रिया मिचिएको भन्दै चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले  विभिन्न विषयमा पार्टीको प्रक्रिया र पद्धतिहरु चित्त नबुझे पनि आजसम्म आफू चुप लागेर बसेको तर अब नसहने बताउनुभएको हो ।

आजसम्म पार्टीका निर्णयहरु मन नपर्दा पनि आफ्नो जिम्मेवारी र सीमा सम्झेर मौन रहेको भन्दै अब भने चुप नलाग्ने थापाको भनाइ छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया