इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले टोटनहमलाई हरायाे

 जेठ ६, २०८० शनिबार १९:३८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले टोटनहमलाई हराएको छ ।

घरेलु मैदानमा टोटनहम ब्रेन्टफोर्डसँग ३–१ गोलले पराजित भयो । खेलका आठौँ मिनेटमा ह्यारी केनले गोल गरेर टोटनहमलाई अग्रता दिलाए पनि हारबाट जोगाउन सकेनन् ।

ब्रेन्टफोर्डका ब्रायन एमबेउमोले २ र विसाले एक गोल गरे । जितसँगै ब्रेन्टफोर्ड ५६ अङ्कसहित नवौँ स्थानमा पुगेको छ । टोटनहम ५७ अङ्कसहित सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया