केही घण्टाको लागि मात्रै प्रचण्ड शुक्रबार भारत जाने

 कात्तिक ८, २०७५ बिहीबार ११:४७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड शुक्रबार भारत जाने हुनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा इण्डिया फाउण्डेशनले गर्ने कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी हुन उहाँ भारत जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँ भोलि नै काठमाडौं फर्किने कार्यक्रम छ । नेकपाका अध्यक्षलाई कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली नजाने भएपछि प्रचण्ड भारत जान लाग्नुभएको हो । 
 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया