साफ यू–१९ च्याम्पियनशिप : नेपाल पाकिस्तानसँग पराजित

 असोज ४, २०८० बिहिबार १९:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिकाे (यू–१९) साफ च्याम्पियनशिपमा आयाेजक नेपाल आफ्नाे पहिलाे खेलमा पाकिस्तानसँग पराजित भएकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे समूह 'ए' काे खेलमा नेपाल पाकिस्तानसँग १–० गाेलले पराजित भयाे । पाकिस्तानका लागि अली जफरले खेलकाे ७६ औँ मिनेटमा गाेल गरे । याे जितसँगै पाकिस्तानले ३ अङ्क जाेडेकाे छ । नेपालले अब शनिवार माल्दिभ्ससँग खेल्ने छ ।

यसअघि आजै दिउँसाे भएकाे समूह 'बी' काे खेलमा भारतले बङ्गलादेशलाई हरायाे । दशरथ रङ्गशालामै भएकाे खेलमा भारतले १–० गाेलले हरायाे ।

याे प्रतियाेगिताकाे समूह 'ए' मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह 'बी' मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया