तीनजना नेपाली फुटबलरले भुटानी लिग खेल्ने

 जेठ २६, २०७५ शनिबार १६:२४:२७ | उज्यालो सहकर्मी

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र जितेन्द्र कार्कीले भुटानी लिग खेल्ने भएका छन् ।

लिग खेल्न उनीहरु शनिबार भुटान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा अनुबन्ध तीनैजना खेलाडीले पारो एफसी क्लबबाट भुटानिज लिगको प्लेअफ खेल्नेछन् । पारो एफसी र पारो युनाइटेड एफसीबीचको बिजेताले भुटानिज नेशनल लिग खेल्ने पाउनेछ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया