शेयर बजार आज पनि घट्याे

 मंसिर १८, २०८० सोमबार १५:९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेकाे छ । हिजाे आइतवार ७ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४२ अङ्कले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा झरेकाे छ ।

आज विकास बैंक, फाइनान्स, बीमा र म्युचल फन्ड बाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, व्यापार र अन्य समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपालकाे शेयर झन्डै १० प्रतिशतले घटेकाे छ । समग्र बजार घटेकाे दिन समाज लघुवित्तकाे शेयर ८ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

आज ३८ लाख ९६ हजार कित्ता शेयर १ अर्ब १९ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे ७ कराेड ४६ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया