केही ठाउँमा मौसम आंशिक बदली : तराईमा हुस्सु

 पुस १०, २०८० मंगलबार ८:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशका केही ठाउँमा मौसम आंशिक बदली छ । काठमाण्डौ उपत्यकासहित अहिले बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी केही भागमा मौसम बदली छ। तराईका थोरै ठाउँमा हुस्सु छ।

घाम लागेपछि बिस्तारै हुस्सु हट्ने मौसमविद् गाेविन्द झाले जानकारी दिनुभयो। आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र बाँकी धेरै ठाउँमा सफा हुने अनुमान छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया