एसियन कप फुटबलमा जोर्डन, इराक र दक्षिण कोरिया विजयी

 माघ २, २०८० मंगलबार ६:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा जोर्डन, इराक र दक्षिण कोरिया विजयी भएका छन् ।

कतारमा गएराति भएको समूह 'ई' को खेलमा जोर्डनले मलेसियालाई ४–० गोलले हराएको हो ।

त्यस्तै, समूह 'ई' को अर्को खेलमा दक्षिण कोरियाले बहराइनलाई ३–१ गोलले हराएको छ । अर्को समूह ‘डी’ को खेलमा इराकले इन्डोनेसियालाई ३–१ गोलले हराएको छ ।

प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया