एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
सर्लाही – सोमबार बागमती नदीमा माछा मार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन।
सर्लाहीको बरहथावा नगरपालिका (१, का २३ वर्षका अमिरखाँ सहनी नदीबाट माछा निकाल्ले क्रममा दहमा डुबेर बेपत्ता भएको बरहथवा नगरपालिका–१, का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो ।
बागमती नदीले बनाएको दहमा माछा मार्न गएका तीनजना मध्य अमिर बेपत्ता भएका हुन । उनको खोजी भैइरहेको जिल्ल प्रहरी कार्यालय सर्लाही प्रहरीले जानएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।