आज सुनचाँदीकै भाउ बढ्यो

 फागुन ६, २०८० आइतबार १२:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १७ हजार ६ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो । 

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया