पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
पाल्पा – ७ वर्षीया बालिका बलात्कारको आरोपमा पाल्पामा एक भारतीय युवा पक्राउ परेका छन् ।
रामपुर नगरपालिकाकी ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेतिया जिल्ला भारत घर भइ रामपुर–४ भिमसेन टोलमा बसेर काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिहिबार दिउँसो बालिकालाई बलात्कार गरी भागेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुरले रामपुर क्षेत्रबाटै उनलाई पक्राउ गरेको हो ।