नेपालीहरु खाडी राष्ट्रमा जिम्मेवार कामदारका रुपमा परिचित छन्

 माघ ९, २०७५ बुधबार १२:५८:४८ | उज्यालो सहकर्मी

यूएईका लागि नेपालका कार्यवाहक राजदूत सागर फुयाँल एकवर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँले यस अघि साउदी अरबमा एक वर्षसम्म प्रथम सचिवका रुपमा काम गरिसक्नुभएको छ ।

राजदूत फुयाँलकै कार्यकालमा यूएईको दुतावास पहिले भएको ठाउँबाट अहिले त्यहाँ रहेको बसपार्क नजिकै सरेको छ । यूएईमा नेपाली कामदारको अवस्था, दूतावास सर्नुका कारण र अन्य समसामयिक विषयवस्तुमा अच्युत घिमिरेले कार्यवाहक राजदूत फुयाँलसँग कुराकानी गर्नुभएकाे छ । उज्यालो फल्चामा  बुधवार प्रसारण भएको कुराकानीको भिडियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया