सरकारको नीति तथा कार्यक्रमा चास्नीमा नडुबाएकाे जेरी जस्तो : ओली

 जेठ १२, २०७९ बिहिबार ११:४६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएकाे जेरी जस्तै रहेको टिप्पणी गर्नुभएकाे छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारको नीति तथा कार्यक्रमलाई तेलमा मात्रै डुबाएको र गुजुल्टी परेको जेरी जस्तै भएको टिप्पणी गर्नु भएको हो ।

नीति तथा कार्यक्रमका विषयको प्रस्थान विन्दु, आदि र अन्तिम विन्दु के हो भन्ने नै थाहै नभई जेरी जस्तै गुजुल्टीएको भन्दै कुनै नीति नभएको नीति तथा कार्यक्रम ल्याएको आराेप लगाउनुभयाे । यस्तै उहाँले याे नीति तथा कार्यक्रमलाई अस्थिरताकाे प्रमाणपत्र भएकाे पनि दाबी गर्नुभएकाे‍ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया