SMS

महेन्द्र कुमार रोक्का

म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको।प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

थप पढ्नुहोस्
पूर्णचन्द्र लिम्बुले

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपालीमा रेल आओस, तेलको अभाव नहोस् । दुई ठूला देशको बिचमा रहेको कुरा बुझेर नेपाल विश्वको ट्रान्जिट बन्नतिर लागोस् ।

थप पढ्नुहोस्