विश्वकप फुटबल : उज्यालो क्विजमा सहभागी हुनुहोस्, चन्द्रागिरि जानुहोस्

 असार ५, २०७५ मंगलबार २०:३९:३६ | उज्यालो सहकर्मी

काठमाडौं – विश्वकप फुटबल २०१८ मा के–कस्ता नतिजा आए ? कसले इतिहास रच्यो ? क–कसले पहिलो पटक विश्वकप खेल्दैछन् ? यस्तै प्रश्नका उत्तर दिएर तपाईँ उज्यालो क्विजमा सहभागी हुन सक्नुहुन्छ । उज्यालोले विश्वकप फुटबल २०१८ का विभिन्न प्रसंगलाई जोडेर उज्यालो क्विज सञ्चालनमा ल्याएको छ ।

 

यसका लागि तपाईँले हरेक दिन उज्यालोको मोबाइल एपमा गएर प्रश्नको उत्तर दिन सक्नुहुनेछ । प्रश्नको सही उत्तर दिने एक जनाले हरेक दिन चन्द्रागिरि जाने–आउने केबलकारको टिकट प्राप्त गर्छन् । 

तपाईँको मोबाइलमा उज्यालोको एप छैन भने यहाँ गएर डाउनलोड गर्न सक्नुहुनेछ । यदि पहिले नै एप छ भने पनि त्यसलाई अपडेट गर्नुहोला ।

उज्यालो क्विजमा सहभागी हुँदै चन्द्रागिरि जाने–आउने केबलकारको टिकट जित्नुहोस्, तपाईँलाई शुभकामना ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मनोज गौतम

    June 20, 2018, 12:05 p.m.

    रसिया ले जितेको थियो। सुझाव : mobile app बाट comment गर्न मिल्दैन किन वाइयात प्रचार गरेको

  •  0 Reply

तपाईको प्रतिक्रिया