कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १४, २०८१ शुक्रबार
रुसको कजान एरिनामा जारी नक आउट चरणको अर्जेन्टिना र फ्रान्सबीचको खेलमा गाेलमाथि जवाफी गाेलकाे वर्षा भइरहेकाे छ ।
दाेस्राे हाफकाे ४८ अाैं मिनेटमा गाेल गर्दै अर्जेन्टिनाले लिएकाे २-१ काे अग्रता त्यसकाे ९ मिनेट पछाडी फ्रान्सका बेञ्जामिन पाभार्डले ताेड्दै २-२ काे बराबरीमा पुर्याएका छन् ।