प्रत्येक विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड

 जेठ १५, २०७६ बुधबार १६:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रत्येक विद्यालयमा  नि:शुल्क स्यानिटरी प्याडकाे व्यवस्था गर्ने भएकाे छ । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष २०७६/७७ को बजेट मन्तव्य सुरु गर्नुभएको छ ।

आउँदो वर्षका लागि १६ खर्ब बजेट रुपैयाँ हाराहारीको  बजेट आउने अनुमान छ । यसको साथै सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब पनि बढ्ने सम्भावना रहेको छ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया