सुनचाँदीको भाउ घट्यो

 भदौ २०, २०७६ शुक्रबार ११:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको छ । 

सुनको भाउ शुक्रबार तोलाको ७२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाय तोलाको ७३ हजार ४ सय रुपैयाँ तोकिएको थियो । 

चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया