आइफा अवार्ड्स: उत्कृष्ट चलचित्र ‘राजी’

 असोज २, २०७६ बिहिबार १४:२७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

२० वर्ष पछि भारतको मुम्बईमा बीसाैँ संस्करणकाे आइफा अवार्ड्स २०१९ सम्पन्न भएको छ । समारोहमा अघिल्ला वर्ष आफ्ना फिल्महरुमा उत्कृष्ट प्रदर्शन गरेका भारतीय सिनेमासँग आबद्ध कलाकारहरुलाई सम्मान गरियो ।

आइफा अवार्ड्समा यस वर्ष फिल्म ‘राजी’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ भने अभिनेत्री आलिया भट्टले फिल्म ‘राजी’ बाटै  उत्कृष्ट अभिनेत्रीको सम्मान पाएकी छिन् । 

यस्तो छ आइफा २०१९ का विजेताको सूचीः

उत्कृष्ट फिल्मः राजी

उत्कृष्ट अभिनेत्रीः आलिया भट्ट (फिल्म ‘राजी’)

उत्कृष्ट अभिनेताः रणविर सिंह (फिल्म ‘पद्मावत’)

उत्कृष्ट कथाः फिल्म ‘अन्धाधुन’ 

उत्कृष्ट निर्देशकः श्रीराम राघवन (फिल्म‘अन्धाधुन’)

उत्कृष्ट सह अभिनेत्रीः अदिति राव हैदरी (फिल्म ‘पद्मावत’)

 

उत्कृष्ट सह अभिनेताः विक्की कौशल (फिल्मः सञ्जु)

बेस्ट डेब्यू (अभिनेत्री): सारा अली खान (फिल्म ‘केदारनाथ’)

बेस्ट डेब्यू (अभिनेता): ईशान खट्टर (फिल्मः ‘बियोन्ड द क्लाउड्स’ र ‘धडक’)

लाइफटाइम अचिभमेन्ट अवार्डः अभिनेता तथा हास्यकलाकार जगदीप जाफरी

पछिल्लो २० वर्ष देखिकी उत्कृष्ट अभिनेत्रीः दीपिका पादुकोण

पछिल्लो २० वर्ष देखिकी उत्कृष्ट अभिनेताः रणबीर कपूर

पछिल्लो २० वर्ष देखिका उत्कृष्ट संगितकार: प्रितम
पछिल्लो २० वर्ष देखि निर्देशनमा उत्कृष्टः राजकुमार हिरानी (फिल्म ‘सञ्जु’)
पछिल्लो २० वर्षमा उत्कृष्ट फिल्मः कहो ना प्यार हे 
उत्कृष्ट शब्द: ‘धडक’ गितका लागि अमिताभ भट्टाचार्य

उत्कृष्ट पार्श्व गायकः अरिजीत सिंंह (फिल्म राजीको ए वतन’)
उत्कृष्ट पार्श्व गायिकाः हर्षदीप कौर र विभा सराफ (फिल्म राजीको ‘दिलबरो’) 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया