कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १४, २०८१ शुक्रबार
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
उहाँ अहिले उठेर बस्न सक्ने अवस्थामा रहेका र स्वास्थ्यमा सुधार भइरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएका ५५ वर्षका जोन्सनको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गएको आइतबार लण्डनमा रहेको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।