पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

 असोज २४, २०७७ शनिबार १९:२७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ ।

आज बिहान पीसीआर परीक्षण गरिएकोमा उहाँको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिनुभयो । पर्यटनमन्त्री भट्टराईकी पत्नीको भने रिपोट नेगेटिभ आएको छ । उहाँ अहिले मन्त्री निवास पुल्चोकमै आइसोलेशनमा बस्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया