राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

 माघ १३, २०७७ मंगलबार १०:१३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । 

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । आज पुलिस क्लब दोस्रो जितको खोजीमा हुनेछ भने वालिङ नगरपालिका पहिलो जित निकाल्न चाहन्छ ।

यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मीसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया