निर्मलाको न्यायका लागि कार्टुन र चित्र बनाएर माइतीघरमा प्रदर्शन

 भदौ ११, २०७५ मंगलबार ५:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायका लागि कार्टुनिस्ट र चित्रकारले कला प्रदर्शन गरेका छन् । सोमबार साँझ काठमाडौंको माइतीघर मण्डलामा मैनबत्ति बालेर कला प्रदर्शन गरिएको हो । 

साँझ माइतीघर मण्डलामा भेला भएका चर्चित कार्टुनिस्टहरुले लाइभ कार्टुन बनाएर प्रदर्शन गरे । प्रदर्शनमा कलाकार, सञ्चारकर्मीसहितको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया