शितगंगामा नदी तथा  खानीजन्य पदार्थको अनुगमन

 फागुन १४, २०७८ शनिबार १८:१८:३५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा नदीजन्य तथा  खानीजन्य पदार्थको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको  जिल्ला स्तरीय अनुगमन समितिले शितगंगामा हरेको नदीजन्य तथा  खानीजन्य पदार्थको अनुगमन गरेको हो । 

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, प्रहरी नायव उपरीक्षक अम्मर थापा लगायतको टोलीले खानीजन्य पदार्थ तथा क्रसर उद्योगको अनुगमन गरेको हो । अनुगमनमा शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, सहायक वन अधिकृत मोती पौडेल, इन्जिनीयर अशोक दवाडी, करदाता सेवा कार्यलयका प्रमुख राजु बिक, निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल, वडा अध्यक्ष झबिन्द्र खनाल, शितगंगा नगरपालिकाका अधिकृत नुमलाल खनाल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य लगायतकाे पनि सहभागिता थियाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया