स्याङ्जा-२ : कांग्रेसका धनराज गुरुङ विजयी, एमालेकी अर्याल ५ हजार ६२७ मतान्तरले पराजित

 मंसिर १७, २०७९ शनिबार २१:२०:३६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा  -  प्रतिनिधि सभातर्फ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित हुनुभएकाे छ । उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्नुभएकाे हाे।

गुरुङले ३१ हजार ४ सय ६६ मत पाउनु भएकाे छ भने एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत पाउनु भएकाे छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाउनु भएकाे छ । यस निर्वाचन क्षेत्रमा  ७० हजार १ सय ९१ मत खसेकाे थियाे ।  स्याङ्जा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया