यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

 फागुन ८, २०७९ सोमबार १२:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर/यूएई दिर्हाम

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा तोकेको छ । 

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा तोकेको छ । 

यस्तै, यूएई दिर्हाम १ को खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ । दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७२ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३५० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३६ पैसा तोकेको छ ।

यीबाहेक अन्य मुद्राको आजको विनिमयदर तल हेर्नुहोस् :

स्राेत : नेपाल राष्ट्र बैंक

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया