मलेसियामा लामो समयदेखि काम नपाएका श्रमिकको तथ्याङ्क सङ्कलन गर्दै दूतावास

 चैत २८, २०७९ मंगलबार १५:४७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ मलेसियामा रोजगारी नपाएर समस्यामा पर्नुभएको छ ? यदि त्यसो हो भने तपाईँले आफ्नो समस्या अनलाइनमार्फत फारम भरेर दूतावासलाई जानकारी गराउनुभयो भने दूतावासले सहयोग गर्ने भएको छ ।

मलेसिया पुगेको लामो समयसम्म पनि रोजगारी नपाएर अलपत्र परेका नेपालीहरूको तथ्याङ्क त्यहाँ रहेको नेपाली दूतावासले सङ्कलन गरिरहेको छ ।

विशेष गरी मलेसिया पुगेको १५ दिन वा त्यो भन्दा बढी समय हुँदा पनि कम्पनीले रोजगारीमा लगाएको छैन भने फारम भरेर जानकारी गराउन दूतावासले भनेको छ ।

तपाईँहरूले टिपाएको समस्या समाधानमा प्रयास गर्ने दूतावासले जनाएको छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया