थप
विश्व
फकल्यान्ड्समा तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास अस्वीकृत
आइतबार, मंसिर १३, २०८३
इरानले अमेरिकी सेनामाथिको आक्रमणमा स्टारलिंकको प्रयोग गरेको खुलासा
आइतबार, मंसिर १३, २०८३
म्यानमारमा सेनाको हवाई आक्रमणबाट ३० जनाको ज्यान गयो
आइतबार, मंसिर १३, २०८३
इजरायलमा नयाँ सरकार गठनको तयारी
आइतबार, मंसिर १३, २०८३
गाजामा मानवीय सहायता पुग्ने क्रम बढे पनि भोक र जाडोको चपेटा कायमै
शनिबार, मंसिर १२, २०८३
अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणालीमा ह्याकरको अनधिकृत पहुँच
शनिबार, मंसिर १२, २०८३
साताको लोकप्रिय


यसको तौल २५० टनभन्दा बढी रहेको बताइएको छ । यही प्राचीन पत्थरको अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीको हात समाएर उठाउँदै मित्रताको सन्देश दिनु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परम्परागत पोसाक धोतीमा देखिनु भएको छ भने चिनियाँ राष्ट्रपति सी जिन पिङ शर्ट पेन्टमा देखिनु भएको छ । दुवै जना नरिवलकोे पानी पिउँदै गफिएको पनि तस्बिरहरु सार्वजनिक भएको छ ।
दुई दिने भारत भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । 
