हेर्ने कथा १० - वडा नम्बर २२ को कथा

 असार ३२, २०७५ सोमबार १६:३७:४१ | उज्यालो सहकर्मी

नेपालगञ्ज उपमहानगरपालिकोको वडा नंवर २२ को किर्घिनपूर्वामा छ नैनाको घर । नैना र यस वस्तीबीच अनेक समानता छन् । गाउँ भनौ, उपमहानगरभित्र पर्छ । शहर भनौ शहरमा हुनुपर्ने खानेपानी, सडक, बिद्यालय जस्ता आधारभूत सुविधा पनि छैनन् । नैनाको अवस्था पनि यस्तै छ । नैना न पुरुष हुन्, न महिला । तर नैनाबिना शहर र गाउँका धेरै शुभकर्म अलपत्र पर्छन् । नैनाका हातले ताल ठोक्छन् र गोडाले तालसित चाल मिलाउँछन् । नैना र उनको बसोवास रहेको वडा नंवर २२ मा मानिसलाई छक्क पार्ने र अचम्म लाग्ने कुरा धेरै छन् ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया