आफैंले पौरख गरेर श्रीमानलाई स्वदेश फर्काउने टुकादेवी

 जेठ ११, २०७८ मंगलबार ११:१२:२ | उज्यालो सहकर्मी

सर्लाहीको हरिवन नगरपालिकाकी टुकादेवी विकले वित्तीय साक्षरता कक्षामा बसेपछि गाउँघरमा आफैँले व्यवसाय थाल्नुभयो । कक्षामै बस्न थालेपछि साउदीमा अलपत्र परेका श्रीमानलाई स्वदेश फुर्काउनुभयो । श्रीमानलाई पनि अटो रिक्सा किनेर यही आम्दानी गर्न सकिन्छ भनेर आँट दिनुभयो । अहिले श्रीमान् श्रीमती दुवै जना मिलेर घरैमा खुसी खुसी मेहनत गर्दै छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया