धनगढीमा टाटा गुरु र पार्टसका वितरकलाई उपहारसहित सम्मान

 मंसिर २१, २०८० बिहिबार ११:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिप्रदी अटो पार्टस् प्रालिले कैलालीको धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरहरुको भेला गरेको छ । गएको मङ्गलवार भएको भेलामा टाटाका सामानहरुको सही तथा सक्कली प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको सही प्रयोगले ग्राहकहरुलाई फाइदा पुग्ने बताउनुभयो । कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया