पूर्व प्रधानन्यायाधीश गिरीको निधन

 मंसिर ७, २०७५ शुक्रबार १९:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सर्वोच्च अदालतका पूव प्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे २ बजे निधन भएको अस्पतालले जनाएको छ । 

उच्च रक्तचाप र मधुमेहबाट ग्रसित गिरीलाई पछिल्लो समय निमोनियाले सताएको थियो । उहाँको मिर्गौलामा पनि खराबी आएको थियो । गिरी सर्वोच्चका १८ औँ प्रधानन्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म रहनु भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया