विदेशी मुद्राको विनिमय दर

 मंसिर ९, २०७५ आइतबार १०:५५:२ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०६  पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रिदर ३१ रुपैयाँ १४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७०  पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रिदर २७ रुपैयाँ ०३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ र बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७० रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३ सय ७२ रुपैयाँ ९० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ १९ पैसा र बिक्रिदर ३ सय ७८ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया