बाजेको पसलमा कति मीठो खीर !

 पुस ३, २०७५ मंगलबार ७:५४:१२ | उज्यालो सहकर्मी

 

उखानै छ, भोकालाई खीर । खीर मन नपर्ने मान्छे कमै हुन्छन् । तर धेरै होटलमा पाइने खीर त्यति मीठो हुँदैन । सबैले मीठो खीर बनाउन पनि जानेका हुँदैनन् । तर डढेल्धुराको असीग्राममा भने निकै मीठो खीर  पाइने होटल छ । ४० वर्षभन्दा पहिलेदेखि सञ्चालनमा रहेको यो होटलको खीर भनेपछि यो बाटो हिँड्ने जोकोहीले मुख मिठ्याइहाल्छन् । किन मीठो छ त यहाँको खीर ? हेर्नुहाेस् भिडियाे । 
 

अन्तिम अपडेट: भदौ १, २०७६

तपाईको प्रतिक्रिया