आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
अछाम - अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर-५, रामारोशनमा रुखबाट खसेर एउटी महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा स्थानीय भक्त बटालाकी ३१ बर्षीया श्रीमती झुपादेवि बटाला रहेकाे र र उनकाे दाउरा काट्ने क्रममा रुखबाट खसेर बुधबार ज्यान गएको खुल्न आएकाे छ ।
रामारोशनको सुनिवनमा रुखबाट दाउरा काट्ने क्रममा रुखबाट खस्दा उनको घटनास्थलमै ज्यान गएको मृतकका देवर टेकराज बटालाले जानकारी दिनुभयो । मृतकका श्रीमान, २ छोरी र १ छोरा छन् ।
अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ ।