पर्वतको मालढुंगामा बस दुर्घटना

 माघ ३, २०७५ बिहिबार ९:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – पर्वतको मालढुंगामा बस दुर्घटना भएको छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको यात्रुवहाक वस मालढुंगामा दुर्घटना भएको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया