संसारकै ‘क्युट’ कुकुरको मृत्यु

 माघ ८, २०७५ मंगलबार ७:२२:४५ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जालमा ‘स्टार’ बनेको एक १२ वर्षीय पामेरियन जातको कुकुर मरेको छ । यो कुकुरको नाम ‘बू’ राखिएको थियो । 

सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ मरेपछि बू निकै विक्षिप्त बनेको थियो । कुकुरका मालिकले बताएअनुसार त्यसपछि यो कुकुरलाई मुटुसम्बन्धी  समस्या निम्तिएको थियो । 

बडीको मृत्युपछि बू को मुटु चुडिएको अनुभूति भएको कुरा बूको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ । फेसबुकमा बू का डेढ करोड भन्दा धेरै फलोअर्स थिए ।

यो कुकुरलाई स्टार कुकुर धेरै पटक टेलिभिजनमा देखाइएको थियो भने कुकुरकै नाममा ‘बू – द लाइफ अफ वर्ल्ड्स क्यूटेस्ट डग’ नामक किताब पनि प्रकाशन भएको छ ।

बू र उसको प्रिय साथी बडी ११ वर्षसम्म सँगै रहे । बडीको सन् २०११ डिसेम्बरमा मृत्यु भएको थियो । बू का मालिकका अनुसार गएको शनिबार राति सुतेकै अवस्थामा बू को मृत्यु भएको थियो ।

– बीबीसीबाट 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया