नेपाललाई चौथो झट्का: डेब्यू गरेका सन्दिप जाेरा २० बलमा १९ रन बनाउँदै आउट

 माघ १४, २०७५ सोमबार १७:३७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धकाे एक दिवसीयमा नेपाललाई चौथो झट्का लागेको छ ।

डेब्यु खेल खेलिरहेका सन्दिप जोरा २० बल खेल्दै १९ रन बनाएर आउट भएका हुन् । क्रिजमा आउनासाथ आक्राम ब्याटिङ गरेको जोराले एक छक्का र एक चौका प्रहार गरेका थिए ।नेपालको स्कोर १२९ रन हुँदा २६ औं ओभरको पहिलो बलमा इमरान हैदरले  उनलाई क्याच आउट गराएका हुन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया