पूर्व युवराज पारस शाहलाई हृदयाघात, नर्भिक अस्पतलामा भर्ना

 माघ १४, २०७५ सोमबार १८:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पूर्व युवराज पारस शाहलाई हृदयाघात भएको छ ।

हृदयघात भएपछि उहाँलाई अघि बेलुकी सवा ४ बजे काठमाण्डाैको नर्भिक अस्पतलामा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था जटिल रहेको डाक्टरले बताएका छन् ।

‘उहाँको स्वास्थ्य अवस्था जटिल छ, हामी उपचार गरिरहेका छौँ, स्रोतले भन्यो । छाती धेरै दुखे पछि पूजा पाठका लागि भन्दै बिहान मन्दिर गएका शाह घर फर्किएका पारिवारिक स्रोतले बतायो । उहाँको उपचार डाक्टर यादव देव भट्टको नेतृत्वको टोलीले गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • दिलीप जंग थापा

    Jan. 28, 2019, 6:11 p.m.

    पुर्व युवराजलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु/

  •  0 Reply

तपाईको प्रतिक्रिया