सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
दोलखा – खरिढुङ्गा क्षेत्रमा भारी हिमपात भएपछि अवरुद्ध बनेको लामोसाँघु–जिरी सडकखण्ड सञ्चालनमा आएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित खरिढुङ्गा आसपासमा भारी हिमपात भएपछि यो सडकखण्ड आज बिहानैदेखि अवरुद्ध थियो ।
यो सडकखण्ड हुँदै चरिकोटबाट काठमाण्डौका लागि २ वटा यात्रुवाहक बस छुटेको छ भने काठमाण्डौबाट मैनापोखरी जिरीका लागि आएको बस सदरमुकाम चरिकोटमा आज दिउँसो करिब ३ बजे चरिकोट आइपुगेको थियो ।
पूर्ण रुपमा सञ्चालनमा नआए पनि सामान्य रुपमा सवारी साधन आवतजावत भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका ट्राफिक प्रहरी जवान जगदीश कार्कीले जानकारी दिनुभयो ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।