विश्वकप २०१८ मा मेस्सीको पहिलो गोल, नाइजेरियाँसग अर्जेन्टिना १–० ले अगाडि

 असार १२, २०७५ बुधबार ०:८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

गर वा मरको अवस्थामा रहेको अर्जेन्टिनाले नाइजेरियासँगको खेलमा एक–शून्यको अग्रता बनाएको छ । 

खेलको १४ औँ मिनेटमा लियोनल मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । मेस्सीको यो विश्वकपमा पहिलो गोल हो । आजको खेलमा जित हात पारेमा मात्रै अर्जेन्टिना अघिल्लो चरणमा प्रवेश गर्नुपर्नेछ । तर त्यसका लागि क्रोएसिया र आइसल्याण्डबीचको खेलको नतिजामा भर पर्नु पर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया