धारिलो हतियार प्रहार गरी जेठाजुले गरे बुहारीको हत्या

 बैशाख २६, २०७६ बिहिबार १७:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको चापागाउँमा जेठाजुले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् । 

ढोलाहिटीका ३५ वर्षीय उज्ज्वल महतले २५ वर्षीया अन्जना लामा महतलाई खुकुरी प्रहारी गरी हत्या गरेका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

हत्यामा संलग्न महतलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया