३ हजार व्यक्ति अट्ने सम्मेलन केन्द्र बन्ने

 जेठ १५, २०७६ बुधबार १७:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले काठमाण्डाैमा ३ हजार व्यक्ति हट्ने सम्मेलन केन्द्र बनाउन बजेट छुट्याएको छ । यस्तै ३ बर्षभित्र ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र बनाउने र हरेक प्रदेशमा २ हजार क्षमताको सम्मेलन केन्द्र बनाउने बजेटमा उल्लेख छ ।

सरकारले संसद भवन, मन्त्री निवास लगायत पूर्वाधारको लागि ४० अर्ब ७३ करोड विनियोजन भएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया