छाेरी बलात्कार गरेकाे आरोपमा नेपाल सरकारका उप-सचिव पक्राउ

 जेठ २८, २०७६ मंगलबार १८:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - नेपाल सरकारका एक जना उप-ससचिव छाेरीलाई बलात्कार गरेकाे आरोपमा पक्राउ परेका छन् ।

पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । उनले तीन/चार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् । ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ५, २०७६

तपाईको प्रतिक्रिया