चिनियाँ राष्ट्रपति सी भारतबाट नेपालका लागि प्रस्थान

 असोज २५, २०७६ शनिबार १४:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतबाट नेपालको लागि प्रस्थान गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री माेदीसँगको छलफलपछि केहिबेरअघि उहाँ विशेष विमानबाट काठमाण्डौको लागि उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ साढे ४ देखि ५ बजेको बीचमा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया