सिन्धुपाल्चाेकमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

 मंसिर २९, २०७६ आइतबार ९:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ को ६ किलोमा बस दुर्घटना भएको छ । 

दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरीको ६ किलोमा दुर्घटना भएको हो । 

दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया