सुनचाँदीकाे भाउ बढ्याे

 चैत ९, २०७६ आइतबार ११:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनकाे भाउ आइतबार ताेलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ ताेलामा एक हजार रुपैयाँ बढेर ताेलाकाे ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शु्क्रबार सुन ताेलाकाे ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे थियाे । 

यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया