आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
भक्तपुर - भक्तपुर नगरपालिका वडा नम्बर-९, दुगुरे क्षेत्र सिल गरिएको छ ।
स्थानीय ४२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वरपरको क्षेत्र सिल गरिएको हो । जेठ ६ गते स्वाब लिइएको उहाँलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितलाई उपचारका लागि पाटन अस्पताल लगिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।