सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
नवलपरासी, जेठ १४ – जिल्ला प्रहरी कार्यालय नवलपुरले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई दुरुपयोग गरी अश्लील स्टाटस अपलोड गरेको भन्दै एक जनालाई पक्राउ गरेको छ ।
नवलपरासी कावसोती नगरपालिका –१, का २९ वर्षीय सुरज भुुषाल (जुँगे )भन्ने तोयाराज भुषाललाई कावासोतीबाट प्रकाउ गरेको हो ।
राष्ट्रपति र प्रधामन्त्रीको फोटोलाई बिगारेर अश्लील स्टाटस अपलोड गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।